Daily Archives: 27/01/2020

गायिका आस्था राउतले गरिन् काठमाडौं प्रहरी परिसरमा आत्मसमर्पण


कारवाही प्रक्रिया अगाडि बढाउने तयारी
काठमाडौँ — गायिका आस्था राउत सोमबार बिहान आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएकी छन् । परिसर प्रवक्ता होबिन्द्र बोगटीका अनुसार गायिका राउत बिहानै टेकु पुगेपछि थप प्रक्रिया अगाडि बढाउनका लागि उनको आफन्तलाई पनि टेकु बोलाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्