तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित तमुहरुको महान पर्व माङी त्हें/माघे संक्रान्तीको अवसरमा यहि २०२० जनवरी २४ तारिख शुक्रबार युएईको दुबई स्थित मुश्रीफ पार्क दुबईमा रिं चमीं स्योकै पिबा चेलिबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/01/2020
तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न।
अग्नि सापकोटाविरुद्ध परेको रिटमाथि आज सर्वोच्चमा प्रारम्भिक सुनुवाई
कृष्ण ज्ञवाली
काठमाडौँ — नेकपाका नेता अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउन नहुने माग राख्दै परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबार प्रारम्भिक सुनुवाई गर्दैछ । न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको निवेदनको पेशी तोकिएको हो । हत्याको आरोप लागेका नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई तिनिधीसभाको सभामुख बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दर्ता भएको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउनबाट रोक्न आदेश जारी हुनुपर्ने माग राख्दै निवेदन दर्ता गराएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नेपाल मगर संघ शाखा युएईले भव्यरुपमा “माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझं-२०२०” मनायो ।
नेपाल मगर संघ शाखा युएई द्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक सांझ – २०२० यहि २४ जनवरी २०२० शुक्रबार युएईको दुबई स्थित क्लब एभरेष्ट अस्टेरिया होटल बर दुबईमा भव्यरुपमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, मनोरन्जन