कुबेत नेपालडटकम/ जनवरी २५ कुवेत। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेत द्वारा आफनो छैटो वार्षिक उत्सव तथा पबित्र सेवा समाज को लागी सहयोगार्थ च्यारिटी शो तथा वृहत संस्कृतिक कार्यक्रम होजो २४ जनवारी २०२० शुक्रबारको दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा अतिथि कलाकार गायिका सम्झना लामिछाने मगरको साथमा इनस कुबेतको कलाकारहरुको बेजोड प्रस्तुतिको साथ सम्पन्न गरेको छ।
कार्यक्रमलाई भब्य सफाल पर्नको लागि कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्था ब्यक्ती बिशेष ले सहयोग गरेका थिए भने हजुरहरुको रोजाइमा पर्न कुबेत देखी नेपाल सम्म विश्वासिलो र भरपर्दो सफल नेपालमा हजुरहरुको घर आगान सम्म पुराउने Tvs Cargo कुवेतले मुखिया प्रायोजन गरेको थियो।कार्यक्रमा अतिथि कलाकार बहुचर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगरलाई बाहिर गेट बाट भित्र स्टेज सम्मा आयोजक परिवार र राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको टिमले तामझामका साथ स्वागत गरीएको थियो। कार्यक्रम लाई बरिष्ट संरक्षक गयाक बि:बि मल्ल ठकुरी र सल्लाहाकार अमर खड्काले संयुक्तरुपमा कार्यक्रमलाइे सञ्चालन गरेका थिए।
कार्यक्रमा inas kuwait का अध्यक्ष डोल राज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रमा एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी प्रमुख अतिथि रहेका थिए। भने बिशेष अतिथिहरुमा एनआरएनए मध्यपुर्क महिला संम्योजक सुमित्रा पौडेल,नेपाल पत्रकार महासंघ कुवेतका माहासचिब आनन्द आचार्य रहेको थियो। यसैगरी कुबेतमा कृयाशिल नेपाली संघँ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित रहेका थियो। सभापति, प्रमुख अतिथी,बिशेष अतिथीहरु ले संयुक्तरुपमा द्दिप प्रज्वलन गरि केक काटेर कार्यक्रमको उद्घाटन गरी नेपालको राष्ट्रिय गान बजाइे कार्यक्रमलाइे मुर्त रुप दिईएको थियो साथै inas kuwaiको सचिब एच पि गैह्रेले स्वागत मन्तव्य द्वारा उपस्थितलाई स्वागत गरेका थियो।
छैटो वार्षिक उत्सव तथा पबित्र सेवा समाज को लागी सहयोगार्थ च्यारिटी शो तथा वृहत संस्कृतिक कार्यक्रमा प्रमुख अतिथि सुजन केसी,आदिवासी जनजाती महासंघ कुवेतका महासचिब मन्जित राई,नेपाल पत्रकार महासंघ कुवेतका माहासचिब आनन्द आचार्य,लगयतले सफल एकदमै राम्रो काम गरेको भन्दै शुभकामना मन्तव्य दिएका थिए।भने समाजको माहचिब माया बुढा मगरले समाजको ’boutमा र पबित्र सेवा समाजको ’boutमा प्रष्ट पर्नु भएको थियो । वार्षिक उत्साव तथा पबित्र सेवा समाज को लागी सहयोगार्थ च्यारिटी शो तथा वृहत संस्कृतिक कार्यक्रमलाई स्वयंसेवक तथा सुरक्षा नेपालकुवेत सरोकार समाज गरेका थियो।
बहुचर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगर
inas kuwait द्वारा आयोजित पबित्र सेवा समाज को लागी सहयोगार्थ च्यारिटी शो तथा वृहत संस्कृतिक कार्यक्रको लागि नेपाल बाट पल्नु भएका अतिथि कलाकार नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त बहुचर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगर स्रोताहरुको सर्बाधिक रोजाइमा पर्ने लोकप्रिय गायिका लाई आफनो प्रस्तुती दिन बोलाउदा दर्शकहरु आफ्नो ठाउँबाट उठेर सिठी र तालीले स्वागत गरेका थिएन गायिका सम्झना ले आफ्नो नयाँ पुरा गीतहरु(घरमा पराल बारीमा बन्शो,बनै फूल बस्यो,बैना रुमाल,चम्पा चमेली,पन्चे बाजा डल्ली,फूल फुलेरा,जमानीको आगो,सलैज्यु,आउन माया नचिदेउ एक्छिन, जस्ता दर्जनौ चर्चित गीतहरु गएर हलमा उपस्थीती दर्शकहरु लाई उनका प्रत्येक गीतमा दर्शकले नाचेर साथ दिएका थिए। स्टेजबाट बिदा हुन खोजेका सम्झनाले दर्शकश्रोताबाट पटकपटक ‘वान्स मोर’ ‘वान्स मोर’ पाहीरहेको थिएन।
कार्यक्रमा उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिलाउन कुबेतका स्थानीय inas kuwait को बहुचर्चित कलाकारहरु कोरियोग्राफर इस्वार बिएम,नेहा राइ,सबित्रा गैरे,दिपेश श्रेष्ठ,अन्जली भुजेल,अनिता मल्ल,याशिका छेत्री,मोनी स्टाइल्स निर्मल मगर,बसन्त परिवार,प्रतीभा बि:क,सविन धिताल,सुजन कार्की,बिजय मल्ल,साथै अन्यकलाकार हरुको नृत्य तथा गायन धमाकेदार प्रस्तुतीले उपस्थित पाहुनाहरु लाई भरिपुर्ण मनोरन्जन प्रदान दिलएको थियो।कार्यक्रम लाई भब्य र सब्य बनाउन मुखिय स्पोन्सर विशेष योगदान गरेका ब्यक्तिहरु नेपाल बाट पल्नु भएको अतिथी कलाकार सम्झना लामिछाने मगर, कार्यक्रमा प्रस्तु गर्नु हुने कलाकार भाई बहिनीहरु लाई खादा/ दोसल्ला ओढाएर मायाको चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो। भेन अतिथी कलाकार लाई मगर सँघ कुवेतले पनि मायाको चिनो र खदा/ दोसल्ला ओढाएर सम्मान गरेको थियो।
कार्यक्रमका अन्त्यमा सभापति तथा मन्चका अध्यक्ष डोल राज न्यौपानेले प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरु नेपाल बाट पल्नु भएका अतिथि कलाकार कार्यक्रममा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष अप्रतक्षरुपमा आर्थिक, भौतिक, नैतीक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था,समाजसेवी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, भविष्यमा पनि inas kuwait बाट आयोजना हुने हरेक गतिविधिहरुमा यसरी नै सहयोग रहने अपेक्षा राख्दै सभापतिले कार्यक्रम समापनको घोषणा गरेका थिए
कार्यक्रममको अन्तमा अतिथी कलाकार सम्झना लामिछाने मगर र समाजका बरिष्ट संरक्षक गयाक बि:बि मल्ल ठकुरी को लोकदोरी घमसा घम्सी ले सबै जान लाई नाच्दै पबित्र सेवा समाज को लागी सहयोगार्थ च्यारिटी शो तथा वृहत संस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो ।