कुबेत नेपालडटकम/ जनवरी २५ कुवेत। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेत द्वारा आफनो छैटो वार्षिक उत्सव तथा पबित्र सेवा समाज को लागी सहयोगार्थ च्यारिटी शो तथा वृहत संस्कृतिक कार्यक्रम होजो २४ जनवारी २०२० शुक्रबारको दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा अतिथि कलाकार गायिका सम्झना लामिछाने मगरको साथमा इनस कुबेतको कलाकारहरुको बेजोड प्रस्तुतिको साथ सम्पन्न गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्