जनवरी २३ मनु कोंमे तमु युएई :-नेवा: पुच:युएईले “नेपाल भ्रमण बर्ष २०२० सफल बनाऔं” भन्ने संन्देशका साथ यहि १७, जनवरी २०२० शुक्रबार युएई स्थित दुबईको मुसरिफ पार्कमा आफ्नो कला , संस्कृति चाडपर्वहरुको संरक्षण गर्दै उपस्थित नयाँ पुस्ताका सन्ततीहरुले यसको महत्व’bout मनन् गरोस्, नेपाल भ्रमण बर्स २०२० लाई सबै मिलेर सफल बनाऔं भन्ने संन्देश प्रवाह गर्ने उदेश्य लिएर बिभिन्न मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम , घ्यु, चाकु, तरुलको अनेकौं नेवार परिकार सहित घ्य चाकु सँलु पिकनिक कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/01/2020
नेवा:पुच: युएईले दुबईको मुसरिफ पार्कमा ध्य चाकु संलु पिकनिक कार्यक्रम भव्यरुपमा मनायो ।
Posted in प्रवासी समाचार, समाचार
युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
कुबेत नेपालडटकम / जनवरी २३ युएई। “स्वास्थ जीवन सुखी जीवन, स्वास्थ बनौं खेलकुदमा सहभागिता बढाऔं ” भन्ने मुल नाराका साथ कास्की आदर्श सेवा समाज युएई र तनहुँ सेवा समाज युएईले संयुक्तरूपमा यही आउदो फेब्रुअरी १३ र १४ तारिख युएईको दुबई स्थित अल्कुजको बलदिय (नगरपालिका) खेल मैदानमा “प्रथम तनहुँ कास्की भलिबल कप – २०२० ” प्रतियोगिता आयोजना गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार