कुबेत नेपालडटकम/ जनवरी २२ कुवेत। सेवा नै धर्म हो अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेत द्वारा २४ जनवारी २०२० शुक्रबार हुने पबित्र सेवा समाजको लागी सहयोगार्थ च्यारिटी शो तथा वृहत संस्कृतिक कार्यक्रमकाे लागि अतिथि कलाकार बहुचर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगर आज बिहान ८:३० बजे जजिरा एयरवेज को फ्लाईट बाट कुबेत आईपुगेकी छिन। अतिथि कलाकार लाई आयोजक अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत कुबेतमा कृयाशिल नेपाली संघ संस्थाका पदाधिकारी,पत्रकार, साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु द्वारा पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/01/2020
अतिथि कलाकार सम्झना लामिछाने मगर लाई कुवेत एरपोर्टमा भब्य स्वागत।
Posted in समाचार
अन्तर्वार्ताअघि पैसा लिए ३ वर्ष जेल !
ऐनको मस्यौदामा म्यानपावरबाहेक वैदेशिक रोजगारका नाममा भएको व्यक्तिगत लेनदेनका मुद्दासमेत प्रजिअले हेर्ने व्यवस्था
होम कार्की
काठमाडौँ — सरकारले वैदेशिक रोजगारसम्बन्धी ऐनका प्रावधान कडा पार्ने भएको छ । वैदेशिक रोजगारीको क्षेत्र सुधारका लागि यसअघि भएका निर्णय र व्यवस्थालाई कानुनी रूप दिन वैदेशिक रोजगार ऐन ०६४ लाई संशोधन गर्न लागिएको हो । ‘पछिल्लो समय वैदेशिक रोजगारको क्षेत्रमा धेरै सुधार भएका छन्, अनलाइन प्रणाली सुरु भएको छ, यसलाई व्यवस्थित गर्न ऐनमा महत्त्वपूर्ण संशोधन आवश्यक भयो,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले आन्तरिक रूपमा धेरै छलफल गरी प्रारम्भिक मस्यौदा तयार गरिसकेका छौं । अब सम्बन्धित मन्त्रालयसँग परामर्श लिने चरणमा छौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार