थारू कल्याणकारी सभा युएईले बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि ८ औ बार्षिक भेला तथा माघी उत्सब २०७६ तथा थारु नयाँ बर्ष २६४३ यहि १७ जनवरी २०२० शुक्रबार युएईको दुबई स्थित काल्टर्न टावर होटल देरा दुबईमा भव्यरुपमा सम्पन्न गरेको छ ! पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/01/2020
थारु कल्याणकारिणी सभा यूएई द्वारा आयोजित माघी उत्सव भब्यरुपमा सम्पन्न ।
तामाङ समाज युएईको “ल्होछार साँझ-२०२०”कार्यक्रमको तयारी अन्तिम चरणमा
“तामाङ समाज युएईको शान,तामाङ संस्कृति तामाङ पहिचान ” भन्ने मुल नाराको साथ तामाङ समाज युएईले यहि आउदो ३१ जनवरी २०२० शुक्रवार युएईको दुबई स्थित कार्लटन टावर होटेल देरा दुबईमा तामाङहरुको सांस्कृतिक चाड सोनाम ल्होछार २८५६ जिवा ल्हो (मुसा वर्ग) को अवसरमा सेलो बिशेष ल्होछार सांझ – २०२० सांस्कृतिक कार्यक्रम भव्यरुपमा मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्