अनेसास कुवेत च्याप्टर द्वारा आगामी १४ फेब्रुअरी “काव्य प्रवाह शृङ्खला” गर्दै


२० जनवरी २०२० कुबेत नेपालडटकम/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले यही आउदो १४ फेब्रुअरी २०२०, शुक्रबारका दिन कुबेतमा पहिलो पटक काव्य प्रवाह शृङ्खला शुरुवात गर्ने प्रसाद तिम्सीनाले जानकारी दिनु भएको छ ।

करिब एक दशक देखि कुवेतमा रहेका नेपाली समुदाय माझँमा नेपाली भाषा र साहित्य, प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले बिगतका दिनमा पनि बिभिन्न कार्यक्रमका साथ साहित्य रचना वाचन गर्दै आई रहेको छ।

यहि आउँदो १४ फेब्रुअरी २०२० शुक्रबारका दिन हुने “काव्य प्रवाह शृङ्खला भाग- १”कार्यक्रमा संपुर्ण गजलकार,साहित्यकार,रचानकार साथै कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी पत्रकार , खेलाडी ,समाजसेबी बुद्दिजीबी नेपाली दाजुभाई, तथा दिदीबैनीहरुमा निम्न लिखित मिति, समय र स्थानमा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनु हुन संपूर्णमा आयोजकले हार्दिक आग्रह गरेका छन।

कार्यक्रम:-“काव्य प्रवाह शृङ्खला भाग- १”
मिति :- १४ फेब्रुअरी २०२०, शुक्रबार।
समय :- दिनको ठिक २ बजे।
स्थान :- द नेपाल फुडल्यान्ड फेमिली रेष्टुरेन्ट, जिलिव।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.