Daily Archives: 20/01/2020

राजीनामापछि शिवमायाले भनिन्- ‘बाजी मैले नै मारें तर पितृसत्ता फाल्न बाँकी छ’


जयसिंह महरा
काठमाडौँ — उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभालाई नेतृत्वविहीन हुन नदिन आफूले अहिलेसम्म राजीनामा नदिई बसेको बताएकी छिन् । संसद सचिवालयमा राजीनामापत्र बुझाएपछि संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै तुम्बाहाङ्फले संविधानले नै तिनिधिसभालाई नेतृत्वविहीनको कल्पना नगरेकाले अहिलेसम्म राजीनामा नदिएको स्पष्ट पारेकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

अनेसास कुवेत च्याप्टर द्वारा आगामी १४ फेब्रुअरी “काव्य प्रवाह शृङ्खला” गर्दै


२० जनवरी २०२० कुबेत नेपालडटकम/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले यही आउदो १४ फेब्रुअरी २०२०, शुक्रबारका दिन कुबेतमा पहिलो पटक काव्य प्रवाह शृङ्खला शुरुवात गर्ने प्रसाद तिम्सीनाले जानकारी दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

हिमपहिरोमा हराएका पदयात्री भेट्न कठिन


पोखरा – अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आएको हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र उनीहरुका नेपाली गाइडको खोजीमा कठिनाइ उत्पन्न भएको छ। हिमपहिरोमा हराएका पर्यटक र सहयोगी तत्काल फेला पार्न सकिने अवस्था नरहेको पदयात्रा व्यावसायीले बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

के नेपाल ऋणमा डुबेको छ ?


आदित्यमान श्रेष्ठ
संसारका अरू मुलुकको तुलनामा नेपालको राष्ट्रिय ऋणको आकार कम देखिन्छ। के तेसो भन्दैमा अरू मुलुकहरूको तुलनामा नेपाल आर्थिक दृष्टिले गतिलो अवस्थामा रहेको हो ? त्यो पनि होइन। राष्ट्रिय ऋणले देशको अर्थ व्यवस्थाको सही चित्रण गर्दैन। सो कुरा संसारका विभिन्न मुलुकको अवस्थाले देखाउँछ। पढ्नेक्रम जारी राख्नुहोस्

सभामुख उम्मेदवारी : नेकपामा फेरिएको समीकरण


दुर्गा खनाल
झन्डै एक महिनाको रसाकस्सीपछि आइतबार प्रधानमन्त्री तथा अध्यक्ष ओली अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयमा सहमत भए । यो निर्णयको सन्देश के हो ? नेकपाका एक उच्च नेताले भने, ‘पार्टीमा अब ओलीले भनेको मात्र चल्दैन ।’
काठमाडौँ — डेढ वर्षयता पार्टी एकतादेखि मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा अन्य नेताले आक्कलझुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदै आएका थिए । यसपटक पनि सभामुख पद रिक्त भएपछि ओलीले आफूले चाहेकै व्यक्ति ल्याउने कोसिस गरे । त्यसका लागि उनले आफ्ना विश्वासपात्र पूर्वसभामुख सुवास नेम्बाङलाई अघि सारे । पढ्नेक्रम जारी राख्नुहोस्