‘त्रिशुली समाज युएईले हाम्रो कला संस्कृति हाम्रो पहिचान, तामाङ संस्कृतिलाई माया गरौं भन्ने मुल नारा ‘ का साथ यहीँ २४ जनवरी २०२० शुक्रबार (जीवा ल्हो) मुसा वर्गको अवसरमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम युएईको अबुधावी स्थित मलयाली समाजम सभाहल मुसाफमा ( KM trading पछाडी ) भव्यरुपमा मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 19/01/2020
त्रिशुली समाज युएईको सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा।
Posted in सूचना
‘सल्लाहमै त्रिशूलीमा हेलियौं’
सरिता श्रेष्ठ
धादिङ – काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ थानकोटका विनय लामिछानेले ऋणले अत्तालिएपछि पत्नीसँग सल्लाह गरी सामूहिक आत्महत्याका लागि परिवारै त्रिशूली नदीमा हेलिएको बताएका छन्। खोलाबाट सकुशल उद्धार गरिएका लामिछानेलाई उद्धृत गर्दै उनले प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले आठ÷दस दिनअघि पत्नीसँग सल्लाह गरी छोराहरूसहित मर्ने योजना बनाएको जानकारी दिए। पत्नी जमुना लामिछानेले पनि सँगै मर्ने बताएपछि बिहीबार साँझ दुई छोरासहित लामिछाने दम्पती त्रिशूलीमा हाम फालेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in संवेदना
वैदेशिक सहयोगमा खोइ स्पष्टता ?
दिपेश घिमिरे
आफ्नो राजनीतिक स्वार्थबाट प्रेरित भई वैदेशिक लगानीलाई परिभाषित गरिबस्ने नीति देशको समृद्धिका लागि घातक हुन्छ संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत दिन लागेको पचास मिलियन डलर सहयोग लिने वा नलिने ’boutमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद देखिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
नेपाल मगर संघ शाखा युएईको “माघ्या सकराती मेला तथा बृहत् सांस्कृतिक साँझ २०७६”को तयारी पुरा ।
नेपाल मगर संघ शाखा युएईले यहि २४ जनवरी २०२० शुक्रबार आयोजना गर्न गइरहेको “माघ्या सकराटी मेला तथा बृहत् सांस्कृतिक साँझ २०७६″ कार्यक्रमको तयारी पुरा भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, मनोरन्जन, सूचना
दोश्रो न्यु बोइज कप-२०२० हिपात एफ सि दुबाईको पोल्टामा ।
न्यु ब्वाइज फुटबल क्लब दुबई द्वारा आयोजित शुद्ध नेपाली खेलप्रेमी खेलाडीहरुको फुटबल खेलप्रतिको मोहलाई ध्यानमा राखी मनोरञ्जनका साथ खेल मार्फत नेपाली नेपाली बिचको भाइचारा बढाउन र अवाश्यक परेको बेलामा एकजुट गर्न गराउन पनि सजिलो होस भन्ने उद्देश्यका साथ युएईमा स्थापित १७ वटा विभिन्न नेपाली फुटबल क्लबहरुको बिशाल सहभागिता रहेको ‘दोश्रो न्यु ब्वाइज कप-२०२०’ फुटबल प्रतियोगिता यहि २०२० जनवरी १६ र १७ तारिख युएई स्थित दुबईको डुल्स्को स्पोर्ट्स हल अल्कुजमा सफलता पुर्वक सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्