१८ जनवरी २०२० कुबेत।नेपाल मगर सँघ कुवेत शाखको आयोजनामा “ईतिहास,भाषा,संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र, जातिय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था नेपाल मगर सँघ कुवेत शाखाद्वारा हिजो १७ जनवरी २०२० शुक्रबारका दिन कुवेतको फर्वानिया स्थित युनिक अडेटोरिय हलमा तेश्रो अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्