कुबेत नेपालडटकम/ जनवरी १४ कुवेत। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आगामी २४ जनवारी २०२० शुक्रबारको दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा आफनो वार्षिक उत्सव तथा पबित्र सेवा समाज को लागी सहयोगार्थ च्यारिटी शो तथा संस्कृतिक कार्यक्रमकाे वृहत तयारी भएको समाजकी उपअध्यक्ष उमा घिमिरे ले कुबेत नेपालडटक लाई जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 14/01/2020
inas kuwait द्वारा यही आगामी २४ जनवारी हुने छैटो वार्षिक उत्सव तथा संस्कृतिक कार्यक्रमकाे वृहत तयारी हँदै।
राउटेलाई राहत : लगानीमा हानथाप, देखिन्न उपलब्धि
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोटसहित लत्ताकपडाका लागि तीन लाख रूपैयाँ खर्चियो, परम्परागत पोसाकमा रमाउने राउटेले ती कोट प्रयोग नगरेरै थन्क्याएका छन्
गणेश राई, ज्योति कटुवाल
(सुर्खेत) — संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले ‘फिरन्ते राउटे समुदाय’लाई यो वर्षको राहत वितरण गर्ने तयारी थालेको छ । राहतमा राउटेले खाद्यान्न र लत्ताकपडा पाउनेछन् । त्यसनिम्ति प्रतिष्ठानले २ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको छ । ‘उनीहरू यतिखेर दैलेख कि सुर्खेतमा छन्, निश्चित छैन,’ प्रतिष्ठानका योजना प्रमुख दिवस राईले भने, ‘जहाँजहाँ पुगेका छन्, त्यहीँ पुगेर राहत दिने गरिएको छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
आउदो जनवरी ३० तारिक मोरङसुनसरी सेवा समाज कुवेतको चौथो वार्षिको उत्सव तथा वृहत बनभोज कार्यक्रम
कुबेत नेपालडटकम/ जनवरी १३, कुवेत l मोरङसुनसरी सेवा समाज कुवेतको चौथो वार्षिको उत्सव तथा वृहत बनभोज कार्यक्रम कुवेत स्थित वाफ्रामा आउदो जनवरी ३० तारिक बेलुका ९ बजे देखि ३१ तारिक दिनको १२ बजे सम्म हुने भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्