Daily Archives: 11/01/2020

तमू समाज कुवेतले तमू च्यु-ल्होसार भव्यताका साथ मनायो (फोटो फिचरसहित)


सुरेश गुरुङ/कुबेत

जनवरी ११ कुबेत- प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक,साँस्कृतिक  राष्ट्रिय  चाड  तमू ल्होसार (तमू फो-ल्हो (मृग वर्ग) लाई बिदाइ गर्दै आगमन तमू च्यु ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै)शुक्रबार दिन कुवेत स्थित हिजुल कबड एरियाको सुन्दर खुल्ला एरियामा एकदमै रमियाण ठाँउमा बिविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको साथमा भव्य रुपमा सम्पन्न गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्