Daily Archives: 09/01/2020

मान ब.बलायरको पहलमा TARIQ ALGHAIM कम्पनिमा कार्यरत नेपालीहरु बाट गौँतम बुद्ध क्रिकेट रंगशला लाई आर्थिक सहयोग।


जनस्तर बाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी डोटी शिखर नगर पालिका घर भइ हाल बैदशिक रोजगारीको शिलशिलामा कुवेत लाई कर्मथलो बनाइ बचेको समय लाई समाजिक कार्यमा सदुपयोग गर्दै कुवेतमा कार्यरत एवं सुदुरपश्चिमेली नेपाली समाज कुवेतका महासचिब मान बहादुर बलायरको पहलमा आफु काम गर्ने कम्पनि तारिक अल्घानिममा कार्यरत नेपालिहरु बाट संकलित रकम जम्मा (२००kd )नेपाली रुपियाँ ७५३७४ धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

इरानी मिसाइल आक्रमणपछि ट्रम्पको प्रतिक्रिया- ‘जवाफ दिने तयारी भइरहेको छ’


‘अमेरिकी सेना र इराकीलाई क्षति पुगेको छैन’
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले इराकस्थित अमेरिकी सैनिक क्याम्पमा बुधबार राति गरेका मिसाइल आक्रमणबाट कुनै क्षति नभएको बताएका छन् । ह्वाइट हाउसमा विशेष पत्रकार सम्मेलन आयोजना गरी उनले भने, ‘इरानद्वारा गए राति गरिएका मिसाइल आक्रमणबाट अमेरिकी सेनालाई कुनै क्षति पुगेको छैन । हाम्रा सबै सैनिक सुरक्षित छन् । सैनिक क्यम्पमा थोरै क्षति पुगेको छ ।’ इरानी हमलाबाट कुनै पनि इराकी र अमेरिकीलाई क्षति नपुगेको उनको भनाइ थियो । पढ्नेक्रम जारी राख्नुहोस्