Daily Archives: 08/01/2020

मगर सँघ कुवेतको तेश्रो अधिवेशनमा केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगर कुवेत आउँदै


जय आले, कुवेत

०८ जनवरी २०२० । नेपाल मगर सँघ कुवेत शाखाले आगामी १७ जनवरी २०२० मा आयोजना गर्न गईरहेको तेश्रो अधिवेशन तथा माघे सकराती कार्यक्रममा मगर सँघ नेपालका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगरको बिशेष उपस्थिति रहने मगर सँघ कुवेतका अध्यक्ष मित्र बहादुर सिंजाली मगरले बताएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

पोखरामा दुई महिना भित्रै हिमाल हेर्दै बन्जी जम्प गर्न पाइने


दीननाथ बराल , पोखरा न्यूज – २१, पुष । सहासिक खेलकुदको केन्द्र पोखरामा अर्को साहसिक खेल बन्जी जम्प थपिदैछ । साहसिक खेल प्याराग्लाइडिङ, जिप फ्लायर, र्याफ्टीङ, काइकिङ, क्यानोनिङ, रक क्लाइमिङ, बन्जी जम्प लगायतका खेलले परिचित पोखरामा थप अर्को बन्जी जम्प थपिने भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

इरानमा १८० यात्रु बोकेको युक्रेनी विमान दुर्घटना


तेहरान — इरानको तेहरानमा १८० यात्रु बोकेको युक्रनी विमान दुर्घटना भएको छ । इरानको इस्लामिक रिपब्लिक न्युज एजेन्सी(आईआरएनए) का अनुसार तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभका लागि उडान भर्दै गरेको विमान दुर्घटना भएको हो । युक्रेन इन्टरनेसनल एअरलाइन्सको बोइङ ७३७ जहाज दुर्घटना भएको इरानको आपतकालीन विभागका प्रवक्ता मोज्तबा खालिदीले जनाए।विमानमा आगो लागेको र उद्धारका लागि टोली पठाइएकाे इरानी अधिकारीले जनाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

इराकमा रहेको अमेरिकी सैन्य अखडामा इरानले गर्‍यो रकेट आक्रमण


वासिंगटन — इरानले इराकमा रहेको अमेरिकी सैन्य अखडामा बुधबार रकेट प्रहार गरेको छ । अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले इरानले दुई वटा अमेरिकी सैन्य अखडामा दर्जन बढी रकेट प्रहार गरेको जनाएका छन् । इरानले अनबर प्रान्तमा रहेको ऐन–अल–असद बेस र इरबिलमा रहेको अर्को सुरक्षा अखडामा रकेट आक्रमण गरेको सीएनएनले बताएको छ। इरानको आक्रमणबाट पुगेको क्षति’bout भने केही जानकारी दिइएको छैन। पढ्नेक्रम जारी राख्नुहोस्

युएईमा तमु च्यु ल्होसार बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा।


तमु समाज युएईले यही आउदो १० जनवरी २०२० शुक्रबार युएईको राजधानी अबुधाबी स्थित मलायली समाजम क्लब मुसाफा ( KM trading पछाडी) मा आयोजना गर्न गइरहेको तमु समुदायको मौलिक महान चाड तमु च्यु ल्होसार (मुसा वर्ग) २०७६ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्