जय आले, कुवेत
०८ जनवरी २०२० । नेपाल मगर सँघ कुवेत शाखाले आगामी १७ जनवरी २०२० मा आयोजना गर्न गईरहेको तेश्रो अधिवेशन तथा माघे सकराती कार्यक्रममा मगर सँघ नेपालका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगरको बिशेष उपस्थिति रहने मगर सँघ कुवेतका अध्यक्ष मित्र बहादुर सिंजाली मगरले बताएका छन । पढ्नेक्रम जारी राख्नुहोस्