Daily Archives: 07/01/2020

सूचना प्रविधि विधेयक’bout कानुनविद् भन्छन्– ‘संविधान र शक्ति पृथकीकरण विपरीत’


घनश्याम खड्का
काठमाडौँ — सरकारले संघीय संसद्‌मा पेस गरेको सूचना प्रविधि विधेयक र यसका प्रावधान संविधानको मर्म र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको भन्दै त्यो खारेज हुनुपर्ने कानुनविद्हरूले बताएका छन् ।  प्रस्तावित विधेयकमा सामाजिक सञ्जाल प्रयोग गरी गाली बेइज्जती गरे ५ वर्ष कैद र १५ लाख जरिवाना उल्लेख छ । पढ्नेक्रम जारी राख्नुहोस्