७ जनवरी २०२० कुवेतमा सकृय रुपमा कृयाशिल जातिय संस्था तमू समाज कुबेतले आगामी १० जनवरी २०२० शुक्रबारका दिन आयोजना गर्न गईरहेको तमू समुदायको मौलिक महान चाड तमू च्यु ल्होसार (मुसा वर्ग) बिशेष शुभ कामना आदान प्रदान तथा बिविध खेलकुद,मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको समाजको अध्यक्ष राजु गुरुङले मिडिया मार्फत जानकारी दिएको छन। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/01/2020
तमू ल्होसारको तयारी पुरा,कार्यक्रम स्थल जान-आउन निशुल्क यातायातको ब्यबस्था
Posted in सूचना
इराकका नेपाली : भित्र छौं, बाहिर थाहा छैन
इरानमा नेपाली २५ जना, इराकमा १५ हजारभन्दा बढी
नेपाली रहेका स्थान पहिचान र सम्पर्क गर्न दूतावासलाई परिचालन गरिने
होम कार्की
काठमाडौँ — इराकको राजधानी बग्दादस्थित बेबिलोन होटलमा कार्यरत गोरखाका जितमान गुरुङले बाहिर के भइरहेको छ भन्ने थाहा पाएका छैनन् । उनलाई होटलबाट बाहिर निस्कन अनुमति छैन । ‘भित्रै काम गर्छौं । भित्रै बस्छौं । बाहिरी वातावरण’bout खासै जानकारी छैन । त्यसैले डर लागेको छैन,’ उनले टेलिफोनमा भने । उनले सडकमा हतियारधारी सुरक्षाकर्मी हिँडिरहेको भने देखिने गरेको सुनाए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार