सुरेश गुरुङ, कुबेत
जनवरी ४, कुवेत । तमू प्ये ल्हु संघ कुवेत द्वारा आयोजित गुरुङ समुदायहरुको महान चाड आज जनवरी ३ तारिकमा कुवेत स्थित राजधानी प्यालेस रेस्टुरेन्ट खैतनमा तमू च्यु ल्होसार कार्यक्रम विभिन्न संस्कृतिक प्रस्तुतिको साथ भव्यताका रुपमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्