दिलकुमार पाख्रीन/२९ डिसेम्बर, कुवेत। हाला फेब्रुअरी अन्तरगत कुवेतको नेश्नल डे र लिबरेशन डेको अवसरमा गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा अन्तर नेपाली भलिबल प्रतियोगिता आगामी फेब्रुअरी २५ तारिक मिस्रफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा योजना हुने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/12/2019
गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA/NCC) कुवेतद्वारा अन्तर नेपाली भलिबल प्रतियोगिता हुने
Posted in खेलकूद, NRNA गतिविधि
सचिवले नै टेरेनन् प्रधानमन्त्रीलाई
सुरेन्द्र काफ्ले
सिंहदरबारमै अटेरीको हद
काठमाडौं : संघीय राजधानी मात्र नभएर देशकै प्रशासनिक केन्द्र सिंहदरबारको कर्मचारी संयन्त्र नै सबैभन्दा धेरै अटेरी देखिएको छ। प्रधानमन्त्रीकै प्रत्यक्ष निगरानीको सतर्कता केन्द्रको र्देशनसमेत कर्मचारीले लत्याएको पाइएको छ। १५ दिनभित्र कारवाहीको जानकारी पठाउनुपर्ने व्यवस्था भए पनि छड्के अनुगमनको दुई महिनाभन्दा बढी भइसक्दा पनि अधिकांश मन्त्रालयले कारवाहीको जानकारी नपठाएको सतर्कता केन्द्रले जनाएको छ। कारवाहीको विवरण मन्त्रालय/कार्यालयका प्रमुखले पठाउनुपर्ने व्यवस्था छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सोमालियामा विष्फोट, ७६ जनाको मृत्यु
१३ पुस, काठमाडौं । सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । ९० भन्दा बढी घाइते भएका छन् । बिहानको व्यस्त समयमा राजधानी मोगादिशुको चेकपोस्ट नजिकै बम विस्फोट भएको हो । प्रत्यक्षदर्शीहरूले बताएअनुसार, सडक निर्माण कार्यमा जुटिरहेका टर्किस इन्जिनियरहरू नजिकै विस्फोट भएको थियो । सोमालियाका विदेश मन्त्री अहमद अवाडले टि्वट गर्दै मारिनेमध्ये दुई टर्किस इन्जिनियर रहेको जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार, विश्व समाचार