कुवेतको हस्पिटलमा अचेत अवस्थामा उपचाररत नेपालिलाइ NRNA/NCC ले भेटे


दिलकुमार पाख्रीन/२३ डिसेम्बर, कुवेत। कुवेतको हस्पिटलमा एक नेपाली अचेत अवस्थामा उपचार गराइरहेका छन। विगत १७ दिनदेखी अचेत अवस्थामा उपचार गराइरहेका उनी झापा गोलधाप निवासी सुरेश बहादुर खत्री रहेको खुलेको छ। उनका परिवार विगत लामो समयदेखी पोखरा महानगरपालिका-१६ लामाचौर कास्किमा बस्दै आइरहेका छन।

केही हिजो दिउँसो NRNA/NCC कुवेतलाइ सम्बोधन गर्दै एउटा निवेदन आइपुगेपछी आज साँझ एन आर एन टोलि बिरामी भेट्न गएका थिए। अध्यक्ष सुजन केसि, महिला संयोजक रमिता योन्जन सचिव माधाव शाही र सदस्य सजिना गुरुङको टोलिले बिरामिलाइ भेटेर फर्केका छन। बिरामीलाई भेन्टिलेशनमा राखिएको छ। बिरामी चेक जाँच गर्ने डाक्टरका अनुसार ब्रेन ह्याम्रेज भएको जानकारी अध्यक्ष सुजन केसिले आर डि क्रीएशनलाइ दिएका छन। उनका अनुसार बिरामी अत्यन्तै सिकिस्त छन।

बिरामी खत्री झन्डै २० बर्ष देखि कुवेतमा काम गरिरहेको बुझिएको छ। बिरामिको ’boutमा परिवारलाइ सम्पर्क गरि बिरामिको अवस्थाको ’boutमा एन आर एन ए अध्यक्ष सुजन केसिले जानकारी दिएका छन।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.