Daily Archives: 22/12/2019

मगर सँघ कुवेतको तेश्रो अधिवेशन तथा माघे सकराती १७ जनवरी २०२० मा आयोजना हुँदै


जय आले, कुवेत

२२ डिसेम्बर २०१९ । कुवेतवासी नेपालीहरु बिच कृयाशिल रहेको जातिय संस्था नेपाल मगर सँघ बैदेशिक शाखा, कुवेतले आफ्नो तेश्रो अधिवेशन तथा मगरहरुको मौलिक तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती आगामी १७ जनवरी २०२० शुक्रबारका दिन कुवेतको फर्वानिया स्थित युनिक अडेटोरियम हलमा आयोजना गरि सम्पन्न गर्ने बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

विप्लव समूहद्वारा दैलेखमा गाउँपालिका अध्यक्षको अपहरण, श्रीमतीलाई छोडियो


भाइ भन्छन् : राजनीतिक मुद्दा भएकाले छोड्न मिल्दैन भने
ज्योति कटुवाल
दैलेख — दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमा परेका छन् । शनिबार राति १२ बजेको समयमा घरमा आएको १५/१६ जनाको टोलीले शाहीलाई श्रीमतीसहित अपहरण गरेको शाहीका भाइ हस्तबहादुर शाहीले बताए । ठाटिकाँध गाउँपालिका वडा नं–२ शेरीपाटामा रहेको आफ्नै घरबाट उनीहरुलाई अपहरण गरिएको हो। अपहरण नेत्रविक्रम चन्द समूहले गरेको अनुमान गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको आठौं अधिवेशन सम्पन्न, अध्यक्षमा डम्बर प्रसाद रिमाल


कुबेत नेपालडटकम
कुवेतको नेपाली समाजमा २० बर्षको इतिहास बोकेको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ८औँ  ऐतिहासिक अधिवेशन र २०औ वर्षिक उत्सब केक काटेर  हिजो २० डिसेम्बर २०१९ का दिन कुबेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्