Daily Archives: 14/12/2019

तीनवटा किराती संस्थाहरुले एकैसाथ उधौली चाड भब्यताका साथ मनाए (फोटो सहित)


कुबेत नेपाल/ डिसेम्बर १४ कुवेत। “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ हिजो कुवेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा कुवेतमा कृयाशिल तीनवटा किराती संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले संयुक्तरुपमा उधौली साकेला, चासोक तङ्नाम र रापवा श्यादर पीदार मौलिक झँकिकासाथ धुम धामको साथ मनाए। पढ्नेक्रम जारी राख्नुहोस्