Daily Archives: 12/12/2019

भारतको नागरिकता विधेयक राज्यसभाबाट पनि पास, आसाम अशान्त, गुवाहाटीमा कर्फ्यु


२६ मंसिर, काठमाडौं । भारतको राज्यसभाबाट पनि नागरिकता संशोधन विधेयक पास भएको छ । यद्यपि यसको विरोधमा बिभिन्न स्थानमा आन्दोलन चर्र्र्किएकाले कर्फ्युसमेत लगाउनु परेको छ । सोमबार विधानसभाबाट पारित भइसकेको नागरिकता विधेयक बुधबार राज्यसभाबाट पनि पारित भएको हो । विधेयकको पक्षमा १२६ र विपक्षमा १०५ मत परेको थियो । त्यसअघि करिब आठ घण्टासम्म विधेयकमा बहस भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्