१० डिसेम्बर, कुवेत। वैदेशिक रोजगारीका लागि दुई वर्ष पहिले कामदार भिसामा कुवेत पुगेका २१ युवा मेनपावर र त्यहाँस्थित नेपाली दूतावासको लापरबाहीका कारण कालोसूचीमा परेर फर्किएका छन्।गएको एक वर्षसम्म कम्पनीले भिसा लगाएर काम लगाएको भए तापनि कम्पनी विगत एक वर्षदेखि बन्द हँुदा उनीहरू बन्धक जस्तै बनेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/12/2019
नेपाली दूतावास कुवेत र म्यानपावरको लापरबाहिका काराण पिडित २१ जना कामदार कालो सुचिमा
Posted in समाचार
‘हाँसी-हाँसी आऊन् उनी’
शंकरप्रसाद खनाल
कोहलपुर : ‘भान्सामा सिमीको दाल पाक्दै थियो। स्कुल जान ढिलो भयो भनेर भोकै स्कुल गई। नयाँ ज्याकेट लगाएकी थिई। फर्की-फर्की हेर्दै थिई। ट्रकले ठक्कर दियो। बेहोस भई। खुट्टा काट्नुपर्छ भनिरहेका छन्’, आइतबार बाँकेको कोहलपुर नगरपालिका-१० मा ट्रकको ठक्करबाट दुवै खुट्टा गुमाएकी १२ वर्षीया प्रकृति चन्दकी माइली दिदी पुष्पाले बैनी स्कुल जाँदाको क्षण’bout ञ्चारकर्मीसँग भनिन्, ‘मेरी बैनीको जीवनमाथि ट्रकवालाले खेलवाड गर्न पाउँछ ? मेरो बैनी जसरी हाँसीहाँसी स्कुल गएकी थिई। त्यस्तै चाहिन्छ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
१३ औं साग आज सकिँदै, पुरुष फुटबल फाइनलपछि समापन कार्यक्रम
२४ मंसिर, काठमाडौं । पुरुष फुटबलको फाइनलसँगै दक्षिण एसियाली खेलुकद (साग) को तेह्रौं संस्करण आजबाट सकिँदैछ । विभिन्न चुनौतीबीच मंसिर १५ बाट सुरु साग आज दशौं दिन समापन हुन लागेको हो । १३ औं सागअन्तर्गत आज विभिन्न खेलका फाइनल खेलहरू हुनेछन् । जसमा पुरुष फुटबलको फाइनल खेल दिउँसो ३ बजे दशरथ रंगशालमा हुनेछ । स्वर्णका लागि नेपाल यू–२३ र भुटान यू–२३ बीच प्रतिस्पर्धा हुनेछ । भुटान पहिलो पटक साग फुटबलको फाइनलमा पुगेको हो भने नेपाल साविक स्वर्ण विजेता हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद