यी शासकहरुले श्रीपेच फाले पनि सत्ता फाले पनि |
देशले मुक्ति पाउदैन छोरा, भन्थे मेरा बाले पनि |
उसले पत्थर उठाएकै निहुँ मा जेल जानु परेको हो
कानुन लाग्दैन बलीयालाई बन्दुक उचाले पनि | पढ्नेक्रम जारी राख्नुहोस्
यी शासकहरुले श्रीपेच फाले पनि सत्ता फाले पनि |
देशले मुक्ति पाउदैन छोरा, भन्थे मेरा बाले पनि |
उसले पत्थर उठाएकै निहुँ मा जेल जानु परेको हो
कानुन लाग्दैन बलीयालाई बन्दुक उचाले पनि | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in गित/गजल
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ। सोमबार बिहान भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित गरी नेपालले कास्य पदक जितेको हो। मालिल्दभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। ब्याटिङमा उत्रिएको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
सुरेन्द्र काफ्ले
काठमाडौं : भारतसँग महाकाली सन्धि भएको २३ वर्ष भयो। उत्ति नै समय भयो महाकाली नदीको स्रोतको कुरा औपचारिक रूपमा उठेको। तर, भारतले नेपाली भूभाग लिम्पियाधुरासहित भूभाग समेटेर आफ्नो नक्सा निकालेपछि नेपालमा नेताहरूबीच आरोप÷प्रत्यारोप चलेको छ। भारतसँग सन्धि गर्न भूमिका रहेका तिनै नेता ‘जुहारी’ खेलेर समस्या सल्टाउने जिम्मेवारीबाट पन्छिन नमिल्ने जानकार बताउँछन्। नेपालले २०५३ असोज ४ गते उक्त सन्धि अनुमोदन गरेको थियो। त्यस बेला कांग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री थिए। देउवा नेतृत्वको सरकारले एमालेको समर्थनमा भारतसँग सन्धिमा हस्ताक्षर गरेको थियो। तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेता थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
२३ मंसिर, काठमाडौं । कोहलपुर घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको बहिलमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
दुर्गा खनाल
काठमाडौँ — सीमा समस्या समाधानका लागि पूर्वप्रधानमन्त्री माधव नेपाललाई विशेष दूत बनाएर पठाउने तयारी भए पनि भारतीय पक्षले सकारात्मक सन्देश नदिएपछि नेपाल सरकारले सचिवस्तरीय संयन्त्रलाई नै प्राथमिकता दिने भएको छ । नेपाल सरकारले संयन्त्रको बैठक यही डिसेम्बर महिनामा गर्न प्रस्ताव गरेको छ तर बैठकको मिति र स्थान’bout भारतले जवाफ दिएको छैन । यो विषयमा अब प्रधानमन्त्रीकै तहबाट जानकारी लिने तयारी रहेको स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
१३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलतर्फ आज नेपालले परस्पर प्रतिद्वन्द्वी भारतसँग स्वर्ण पदकका लागि फाइनल खेल्दैछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद