Daily Archives: 06/12/2019

कुवैतमा तमू (च्यु) ल्हाेसार कार्यक्रमकाे भब्य तयारी हँदै।


डिसेम्बर ६, कुवेत। प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था तमू समाज कुवेतले आफ्नो महान एवं मौलिक,साँस्कृतिक पर्व तमू च्यु ल्होसार यो पटक पनि १० जनावरी २०२० शुक्रबारको दिन कुवेतको हिजुल कबड एरिया मा विविध खेलकुद,र सांस्कृतिक प्रस्तुतिहरु को साथ मनाउने तिब्र तयारी भईरहेको तमू समाज कुवेतका अध्यक्ष राजु तमूले जानकारी दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्