Daily Archives: 05/12/2019

उसुमा नेपालकी नीमा घर्तिमगरले जितिन् अर्को स्वर्ण, स्वर्णको संख्या ३०


काठमाडौँ — १३ औं साग अन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी छिन् । उनले १८.९१ अंक प्राप्त गर्दै स्वर्ण पदकलाई आफ्नो पोल्टोमा पार्न सफल भएकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

टि-२० क्रिकेटमा नेपालले बनायो अहिलेसम्मकै उच्च स्कोर


भुटान सामू २३७ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटान सामू विशाल लक्ष्य पस्केको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनायो ।  नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा १०७ रन बनाए। कमजोर मानिएको भुटानसामू उच्च स्कोर खडा गर्ने क्रममा कप्तान मल्लले ९ छक्का र ५ चौका प्रहार गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्