उपेन्द्र यादव
बारा – बाराको महागढीमाई नगरपालिका–१ मा लागेको गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार १५ लाखभन्दा बढी श्रद्धालुहरू सहभागी भएका छन्। गढीमाई मेलामा सहभागी हुन लाखौं संख्यामा श्रद्धालुहरू ओइरिएपछि भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे भएको छ। मेलामा आउनका लागि प्रयोग गरिने विभिन्न सडकमा सवारीसाधनहरूको घुइँचोले गर्दा १५/१५ किलोमिटर क्षेत्रफलसम्म जामसमेत लागेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/12/2019
एकै दिन १५ लाखभन्दा बढी श्रद्धालु
Posted in धर्म संस्कृती/परम्परा
अस्पतालबाटै सरकार र दल चलाउँदै प्रधानमन्त्री
बिनु सुवेदी
काठमाडौँ — उपप्रधानमन्त्री उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्याबाट कानुन मन्त्रालयमा सरुवा हुँदा भारत थिए । सरुवाको पर्सिपल्ट अर्थात् गत मंसिर ६ गते फर्किएका यादव ९ गतेबाट मात्रै नयाँ मन्त्रालय गए । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत चौमासिक समीक्षा बैठक राखेका थिए । नयाँ मन्त्रालय’bout आफूलाई केही थाहा नभएको बताउँदै यादव बैठकमा उपस्थित भएनन् । ९ गते राति प्रधानमन्त्री ओली बिरामी परे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार