Daily Archives: 03/12/2019

गायिका कुसुम गुरुङको स्वरमा‘सुनमाया’गीत म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक।


पछिल्लो समयमा नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गायिका कुसुमकुमारी गुरुङ ले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भैसकेका छन्। कुसुमकुमारी गुरुङको प्रस्तुतिमा रहेको नयाँ गीत ‘सुनमाया’ बोलको गीत गायकी छिन्। निकै मार्मिक उक्त म्युजिक भिडियो लाई आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतका ३ किराती संस्थाको संयुक्त आयोजनामा १३ डिसेम्बर मनाउने साकेला उधौली कार्यक्रमको सम्पूर्ण तयारी पुरा।


कुबेत नेपालडटकम

३ डिसेम्बर कुबेत “भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतका तिन किराती संस्था किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा मनाउन गै रहेको शुभकामना आदानप्रदानका तथै लीम्बु जातिहरले मनाउने चाड-चासोक तङनाम, राई जातिले मनाउने चाड-साकेला उधौली, सुनुवार जातिहरुले मनाउने चाड-रापवा श्यादर पिदार, येले तङबे,येले दोङ,येले थोचे,५०७९/२०१९, कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रमका उपसंयोजक मोहन नाछिरिङ राईले कुबेत नेपालडटकम लाई जानकारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

बागलुङमा जिप दुर्घटना : १४ को मृत्यु, १० जनाको सनाखत [अपडेट]


प्रकाश बराल
(बागलुङ) — बडीगाड गाउँपालिका ७ भिमगिठे नजिकै यात्रुबाहक जिप खस्दा मृत्यु भएका १४ जनामध्ये १० जनाको पहिचान भएको छ । ग १ ख ४२१९ नम्बरको जिप गुल्मी ईश्माबाट बागलुङको बुर्तिवाङ हुँदै निसीखोलाको देवीस्थानतर्फ जाँदै गर्दा खोलामा खसेको प्रहरी नायव उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

गायक तुलसी सिवाकोटीको नयाँ “हे माया” को म्युजिक भिडियो सार्बजनिक(भिडियो सहित )


गायक तुलसी सिवाकोटीको नयाँ “हे माया” को म्युजिक भिडियो सार्बजनिक भएको छ । शब्द तथा संगीत सुनिल गिरि रहेको गीतको म्युजिक भिडियोलाइ छायांकन तथा निर्देशन संजित के. घिसिङले गरेका छन् । सागर मगरले कोरियोग्राफी गरेको भिडियोमा सागर, अभिलाषा तथा द युनिभर्स क्रिउको अभिनय तथा नृत्य रहेको छ । डिन्सन शाहको सम्पादन रहेको भिडियोलाइ उल्सन श्रेष्ठले निर्माण गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्