अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आगामी २४ जनवारी २०२० शुक्रबारको दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा आफनो वार्षिक उत्सव तथा अतिथि कलाकारको साथमा सांगीतिक धमकाको लागि अतिथि कलाकार लोक गायिका सम्झना लामिछाने मगर लाई ल्याउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/12/2019
“चकलेटी” लोक गायिका सम्झना लामिछाने मगर सांगीतिक कार्यक्रमको लागि कुवेत आउदै।
आगामी डिसेम्बर १३ तारिख युएईमा संयुक्त रुपमा उधौली साकेला कार्यक्रमको सम्पूर्ण तयारी पुरा
कुबेत नेपालडटकम
डिसेम्बर १। किरातीहरुको महान चाड उधौली ‘साकेला’ यहि आउदो डिसेम्बर १३ तारिख शुक्रबार युएईमा बस्दै आएका किरातीहरुले उधौली साकेला मनाउने भएको छ।किरात राई यायोक्खा शाखा युएई ,सुनुवार सेवा समाज युएई , किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति आबुधाबी तथा किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति अल ऐनको संयुक्तरूपमा उधौली साकेला कार्यक्रम मनाउन लागेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
आगामी २५ डिसेम्वर २०१९ मा न्यू भिजन नेपाली मण्डली कुवैतको चुले निम्तो।
कुबेत नेपालडटकम
२ डिसेम्वर कुबेत,ईसाई धर्मावलम्बिहरुको सबैभन्दा महान पर्व क्रिष्टमस आउन अब केही दिन मात्र बाँकी छ । हरेक बर्ष २५ डिसेम्बरलाई प्रभु यशुको जन्मदिन मानी ईसाई धर्ममा आस्थावानहरुले उक्त दिनलाई बडादिन या क्रिष्टमस भनेर मनाउने प्रचलन छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना
५२ मध्ये ५० स्थानको नतिजा-नेकपा २९ र कांग्रेसलाई १२ सिट
नेकपाले ३ गाउँपालिका थप्दा कांग्रेसलाई एक प्रदेशसभा उपलब्धी
१६ मंसिर, काठमाडौं । देशभरका ५२ स्थानमा भएको उपनिर्वाचनमा धरान पमहानगरपालिकाको मेयर र धरानकै वडा नम्बर ७ को वडाध्यक्ष बाहेक अन्य ५० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । एकमात्र प्रतिनिधिसभा कास्की क्षेत्रनम्बर २ सहित २९ स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार बिजयी भएका छन् । नेकपाले उपचुनावबाट यसअघि हारेका ३ गाउँपालिका थप्दा यसअघि जितेको एक प्रदेशसभा गुमाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
चञ्चलाले दिलाइन् नेपाललाई पहिलो रजत
विनोद पाण्डे
काठमाडौँ — १३ औं साग खेलको कँरातेको व्यक्तिगत कातातर्फ नेपालकी चञ्चला दनुवारले रजत जित्दै नेपालको खाता खोलेकी छिन् । उनलाई पाकिस्तानकी साहीदाले फाइनलमा पराजित गरेपछि रजतमा चित्त बुझाउनुपरेको हो। फाइनलमा पाकिस्तानकी साहीदाले २५.२८ अंक प्राप्त गरेकी थिइन् भने चञ्चलाले२४.६२ अंक मात्रै हासिल गरिन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद