कुबेतमा भावी नेपाली कार्यक्रमहरु को तालिका


आदरणीय पाठक वृन्द !! कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाहरुको भावी कार्यक्रमहरुलाई यहाँहरुको अगाडि ल्याउने जमर्को गरेको छु । ताकि, कमसेकम एकैदिन दुई वा सो भन्दा कार्यक्रमहरु नजुधुन र कता, कसको कार्यक्रममा जाने भन्ने दोधार नहोस् कसैलाई पनि आगामी दिनहरुमा नेपाली समाज कुवेतले आयोजना गर्ने कार्यक्रमहरुको तालिका निम्न अनुसार रहेका छन ।

कार्यक्रम:किरातीहरुको महान चाड उधौली
मिति: १३ डिसेम्बर २०१९
समया: बिहान ११ बजे
स्थान: युनिक अडिटोरियम हल फर्वानिया
आयोजक :तीन किराती संस्था कुबेत

कार्यक्रम:आठौ अधिबेशन तथा वार्षिकोत्सब
समय:बिहान ११ बजेदेखि
मिति:२० डिसेम्बर २०१९ शुक्रबार
स्थान :युनिक अडिटोरियम हल फर्वानिया
आयोजक : माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत

कार्यक्रम:तेस्रो वार्षिकोत्सव तथा दोस्रो अधिवेशन
समय:बिहान ११ बजेदेखि
मिति:२७ डिसेम्बर २०१९ शुक्रबार
स्थान :युनिक अडिटोरियम हल फर्वानिया
आयोजक:नेपाली प्रवाशी ट्यक्सी व्यवसायी संघ कुवेत

कार्यक्रम:तमू ल्होसार
समय: बिहान ११ बजेदेखि
मिति: ३ जनवारी २०२० शुक्रबार
स्थान : राजधानी प्यालेस रेस्टुरेन्ट खैतन कुवेत
आयोजक:तमू प्ये ल्हु संघ,कुवेत

कार्यक्रम:तमू ल्होसार
समय: बिहान ११ बजेदेखि
मिति: १० जनवारी २०२० शुक्रबार
स्थान :हिजुल कबड
आयोजक:तमू समाज कुवेत

कार्यक्रम :वार्षिक उत्सव तथा सांगीतिक धमका
स्थान :इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति :२४ जनवारी २०२० शुक्रबार
आयोजक:अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत

अन्य कार्यक्रमहरु हुन गएमा थप गर्दै जानेछौं र यहाँहरुको कार्यक्रम छुटेका छन भने खबर गर्नु होला।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.