Daily Archives: 01/12/2019

कुबेतमा भावी नेपाली कार्यक्रमहरु को तालिका


आदरणीय पाठक वृन्द !! कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाहरुको भावी कार्यक्रमहरुलाई यहाँहरुको अगाडि ल्याउने जमर्को गरेको छु । ताकि, कमसेकम एकैदिन दुई वा सो भन्दा कार्यक्रमहरु नजुधुन र कता, कसको कार्यक्रममा जाने भन्ने दोधार नहोस् कसैलाई पनि आगामी दिनहरुमा नेपाली समाज कुवेतले आयोजना गर्ने कार्यक्रमहरुको तालिका निम्न अनुसार रहेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

१३ औं साग आजदेखि, यसरी हुँदैछ उद्घाटन


१५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन् । सागअन्तर्गत भलिबल प्रतियोगिताका खेल यसअघि नै भए पनि औपचारिक उद्घाटन अपराह्न ५ बजे दशरथ रंगशालामा गर्न लागिएको हो । भब्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने समारोह ३ घण्टा १४ मिनेट सञ्चालन हुनेछ । उद्घाटनसत्रमा सहभागी सातवटै देशले मार्चपास गर्नेछन् । नेपालसहित सहभागी सबै राष्ट्रले आफ्दो देशको कला, संस्कृति र पहिचान झल्कने प्रस्तुतिसमेत दिने कार्यक्रम छ । पढ्नेक्रम जारी राख्नुहोस्