Daily Archives: 30/11/2019

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको आठौ महाधिवेशन तथा वार्षिकोत्सब आगामी २० डिसेम्बर २०१९ गर्ने


३० नोवेम्बर २०१९ कुबेत। बिगत लामो समय देखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको आठौ महाधिवेशन तथा वार्षिकोत्सब आगामी डिसेम्बर महिनाको २० तारिक शुक्रबारको दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्