Daily Archives: 27/11/2019

खेलाडी आइसके, रंगशाला बन्दै


गोविन्द रेग्मी
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन हुन ६ दिन बाँकी छ। प्रतियोगितामा भाग लिन विदेशी खेलाडी आउन थालिसकेका छन्। तर, साग आयोजक राष्ट्र नेपालका खेल पदाधिकारीलाई भौतिक संरचना निर्माणकै चटारो छ। प्रतियोगिता उद्घाटन मंसिर १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट हटाइयो, चिकित्सक भन्छन्- स्वास्थ्यमा ‘केही’ सुधार छ


अतुल मिश्र
काठमाडौँ — मंगलबार एपेन्डिसाइटिस तथा पेरिटोनाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा बुधबार केही सुधार देखिएसँगै उनलाई भेन्टिलेटरबाट हटाइएको छ । प्रधानमन्त्री ओली उपचाररत महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बुधबार उनको स्वास्थ्य अवस्था ’bout कुनै औपचारिक जानकारी भने दिएको छैन। तर उनको उपचारमा संलग्न चिकित्सकले कान्तिपुरलाई दिएको जानकारी अनुसार ओलीको स्वास्थ्यमा केही सुधार भने देखिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्