नोवेम्बर २४ कुबेत, “मौलिक कला र संस्कृतिका साथमा कलाकारको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आगामी २४ जनवारी २०२० शुक्रबारको दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा आफनो वार्षिक उत्सव तथा अतिथि कलाकारको साथमा सांगीतिक धमका गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्