Daily Archives: 23/11/2019

BEC एक्सचेंज कुवेतद्वारा आयोजित खुल्ला भलिबल प्रतियोगिताको उपाधी (गण्डकी प्रदेश) लाई


कुबेतको माबुल्ला स्थित खेल मैदानमा हिजो २२ नोवेम्बर BEC एक्सचेंज कुवेतद्वारा आयोजित खुल्ला पुरुष भलिवल खेल एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल तामाङ घेदुङ कुवेतको नवौ वार्षिकोत्सव तथा तेस्रो अधिवेसन सम्पन्न अध्यक्षतामा पुन सुरेस ग्याबा तामाङ।


युग लामा- हिजो शुक्रबार फर्वानिया स्थित नेपाल तामाङ घेदुङ कुवेतको नवौ वार्षिकोत्सव तथा तेस्रो एतिहासिक अधिवेसन भव्य र सभ्य रुपले सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्