Daily Archives: 21/11/2019

नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे


५ मंसिर, काठमाडौं । नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ गराइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउने तय भएको अनलाइखबरलाई जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

ओलीलाई सरकार, दाहाललाई दल


नेकपाको नयाँ निर्णय : ओली पूरै अवधि प्रधानमन्त्री, दाहाल पार्टीको कार्यकारी अध्यक्ष
बिनु सुवेदी
काठमाडौं — एकीकरणको १८ महिनापछि नेकपाले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्पष्ट कार्यविभाजन गरेको छ । बुधबार बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले अध्यक्षद्वयको जिम्मेवारी बाँडफाँट गरेको हो । नयाँ निर्णयसँगै बाँकी अवधि सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्नेछन् भने दाहाल पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा हुनेछन् । पढ्नेक्रम जारी राख्नुहोस्