काठमाडौँ — नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुनर्गठनका लागि बुधबार बिहान ९ बजे देखि नै छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने जानकारी दिँदै कुनै औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरुलाई भनेका थिए । मन्त्रीबाट कसलाई हटाउने र राख्ने भन्ने विषयमा दुई अध्यक्षबीच लामो समयदेखि छलफल चलिरहेको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कसलाई हटाउने र कसलाई राख्ने भन्ने लिस्ट नै तयार पारिसकेका छन् भने दाहालले त्यसमा असहमति जनाउँदै अलमल गरिरहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/11/2019
ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन’bout बालुवाटारमा छलफल हुँदै
Posted in नेपाल समाचार