Daily Archives: 19/11/2019

इराकमा १४ वर्षदेखि अलपत्र नेपाली महिलाको उद्धार


कुवेत । इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार गरिएको छ । रूपन्देहीकी ५१ वर्षीया टिका सेनलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतले उद्धार गरेर नेपाल फर्काएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा भिसा सेन्टर खोलेपछि कतार श्रम सम्झौताबाट भाग्दै


पीडित छन् कतारमा नेपाली कामदार
रवीन्द्र घिमिरे
३ मंसिर, काठमाडौं । मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले गत सेप्टेम्बरमा नेपालीहरूलाई चिन्तित तुल्याउने एउटा रिपोर्ट प्रकाशित गर्‍यो। कतारमा कार्यरत विदेशी कामदारमाथि लगातार श्रम शोषण भइरहेको उक्त रिपोर्टको सार थियो । लाखौं संख्यामा नेपाली अदक्ष कामदार कतारमा श्रम बेचिरहेका छन् । त्यसो त सन् २०२२ को विश्वकप फुटबलका लागि संरचना निर्माणमा खटिएका नेपाली कामदारहरूमाथि ज्यादति भइरहेको विषय पहिल्यै बाहिर आएको हो । एम्नेष्टीको रिपोर्टले अहिलेसम्म पनि यसमा सुधार नआएको देखाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल तामाङ घेदुङ कुवेतको ९ औं वार्षिकोत्सब तथा तेश्रो अधिवेशनको तयारी पुरा सम्पूर्ण नेपालीहरु मा हार्दिक निमन्त्रणा


नेपाल तामाङ घेदुङ कुवेतको ९ औं वार्षिकोत्सब तथा तेश्रो अधिवेशन साथै विविध सांस्कृतिक मनोरञ्जनात्मक प्रस्तुतिहरु सहित यही आँउदो नोभेम्बर २२ तारिख २०१९ शुक्रबारका दिन कुबेतको फर्वानिया स्थिती आइडियाल अडिटेरियम हलमा सम्पन्न हुन गैरहेको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको महासचिव कृष्णबहादुर तामाङले कुबेत नेपालडटकम लाई जानकारी दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्