Daily Archives: 14/11/2019

नेपाललाई मदानी बनाउनेबाट सतर्क !


होमनाथ दाहाल
सरकारी गलत निर्णय र अमेरिका, चीन र भारतको राजनीतिक स्वार्थ तथा हाम्रो भौगोलिक संवेदनशीलताले नेपाल यतिबेला मदानी भएको छ सन् १९६० को दशकतिर सुप्रसिद्ध अमेरिकी विद्वान् लियो इरोजले नेपालको भ्रमण गरेपछि उनी र भुवनलाल जोशी मिलेर ‘स्ट्राटेजी फर सरबाइबल’ किताब निकाले। किताबमा उनीहरूले लेखेका छन्– पढ्नेक्रम जारी राख्नुहोस्

नेपालसँगको वैदेशिक व्यापारमा बंगलादेश ‘अनुदार’


नवीन ढुंगाना
२८ कात्तिक, काठमाडौं । केही वर्ष पहिले बंगलादेशमा निर्यात गर्ने उद्देश्यले एक नेपाली औषधि कम्पनीले बंगाली नागरिकसँगै सहकार्य गरेर त्यहाँ उत्पादन नहुने औषधि नेपालमा उत्पादन सुरु गर्‍याे । आफ्नो देशमा उत्पादन नभएको औषधि आयात गर्न पाइने बंगलादेशको कानून छ । उद्योगले औषधि उत्पादन थालेपछि नेपालबाट निर्यातका लागि प्रयास गरियो । तर बंगलादेशले अनेक बहाना बनाएर नेपाली औषधि आफ्नो देश निर्यात गर्न नदिएको ती व्यवसायी बताउँछन् । नेपालको वाणिज्य मन्त्रालयले समेत औषधि निर्यातका लागि विभिन्न बैठकमा बंगाली पक्षसँग छलफल गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्