सुरेश गुरुङ/कुबेत
गीत संगीतको दुनियाँमा फेरी एउटा नयाँ इट्टा थप्ने काम भएको छ । रोजगारीको शिलशिलामा कुवेत आएका राजु थापा मगर पछिल्लो समयमा नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक राजु थापा मगरको मेरी आमा बोलको नयाँ गीत सार्वजनिक भएको छ। उक्त गीतमा शब्द संकलन गीत सर्जक तथा गायक प्रेम कटवाल गरेका छन् । भरेका छन। भने बाबुल गिरीको संगित रहेको म्युजिक भिडियो OSR Digital अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। । उक्त म्यूजिक भिडियोमा मोडलमा गयाक राजु थापा मागर अफै सोहिम ले मोडल गरेको छ भने आफनै जन्म दिने आमा सिता थापा र प्रनिस पराजुलीले अभिनयमा साथ दिएको छन हरी घले ले छायांकन गरेको छ।
सानै उमेर देखी गीत संगीतमा रुची राख्दै आएका गयाक राजु थापा मगर कुवेतको नेपाली समाजमा आयोजित हरेक सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती हरु दिदै आएको छ। सफल गयाक राजु थापा मगर लाई बिष्णु केसी,जुना राई, नगेन्द्र दाहाल, अनिल पुन अलेक्स,MODERN TV ले बिशेष सहयोग गर्नु भएको छ।