Daily Archives: 12/11/2019

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन आगमी १५ नोभेम्बर


राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले आउदो १५ नोभेम्बर २०१९ शुक्रबारका दिन आफ्नो प्रथम अधिवेशन समारोह पुर्ण रुपमा तयारी भई सकेको संयोजक बिष्णु सुनारले जानकारी दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

यस्तो हो नेपालको खास नक्सा


सुरेन्द्र काफ्ले
काठमाडौं : संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ (हेर्नुहोस् नक्सा)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। त्यो सार्वजनिक नगरी थन्क्याइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

आयातीत ग्यासभन्दा बिजुलीबाट खाना पकाउन सस्तो


प्रा.डा. जगन्नाथ श्रेष्ठ

नेपालमा लोडसेडिङ हटिसके पनि अधिकांश नेपालीहरू विद्युतको अधिकतम उपभोगमा अभ्यस्त छैनन् । बिजुली फारु गरेर चलाउने पहिलेदेखिको बानी अझै छुटेको छैन । तर नेपाल विद्युत् प्राधिकरणले भने विद्युत् बढीभन्दा बढी प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बंगालादेशी राष्ट्रपति हमिदको ४ दिने व्यस्तता, ‘आउनासाथ भक्तपुर दरबार स्क्वायर’


देवेन्द्र भट्टराई
काठमाडौँ — बंगालादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार दिउँसो काठमाडौं उत्रनासाथै भक्तपुर दरबार क्षेत्रको भ्रमणमा निस्कनेछन् । विमान बंगालादेशको विशेष उडानबाट मंगलबार दिउासो १२:४५ मा काठमाडौं उत्रने राष्ट्रपति हमिदको विमानस्थलमा हुने गार्ड अफ अनरमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जाने भएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्