Daily Archives: 10/11/2019

प्रधानमन्त्री ओलीले सचिवालयका विभिन्न व्यक्तिलाई राजीनामा गर्न बाध्य पार्नुका कारण


काठमाडौं, २४ कात्तिक । प्रधानमन्त्री नियुक्त हुँदै विश्वासको मत आर्जन गरेपछि केपी शर्मा ओलीले गठन गरेको सचिवालयका सबै सदस्यलाई १ मंसिरदेखि औपचारिक रुपमा हटाउने पक्का भएको छ । सचिवालयका धेरै सदस्यलाई सिधा राजीनामा गर्नका लागि बाध्य पारियो, नयाँ सचिवालय गठनको तयारीमा छन्, प्रधानमन्त्री ओली । सरकार गठन भएदेखिको साढे २ बर्षसम्म प्रधानमन्त्रीको आसपासमा रहेका र समन्वय गरेका सबै सदस्यलाई एकाएक हटाउनुका विविध कारण रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कालापानी’bout छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो


२४ कात्तिक, काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरुले भारतले जारी गरेको नयाँ नक्सा’bout प्रधानमन्त्री ओलीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको समिति सचिवालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्