Daily Archives: 05/11/2019

कांग्रेस नेता आलमलाई बयानका लागि अदालत उपस्थित गराइयो


गौतम श्रेष्ठ
१९ कात्तिक, रौतहट । १२ वर्ष अगाडि बम विष्फोटको घटनामा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद अफताव आलमको बयान मंगलबारबाट सुरु हुँदै छ । जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान हुन लागेको हो । बयानका लागि आलमलाई अदालतमा उपस्थित गराइसकिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नवनियुक्त प्रदेश प्रमुखहरुद्वारा शपथ ग्रहण


कविन अधिकारी
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई मंगलबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको शपथ दिलाएकी छिन् । प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लसिना लगायत मन्त्री तथा विशिष्ठ सरकारी कर्मचारीहरुको उपस्थिति रहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्