वरिष्ठ संस्कृतिविद् तथा इतिहासकार डा जगमान गुरुङ संस्कृत भाषामा गहिरो दख्खल राख्ने ब्यक्तित्व हुनुहुन्छ । नेपाली समाजका चालचलनवारे गहिरो अध्ययन गर्नुभएका गुरुङसँग तिहार संस्कृतिका ’boutमा चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीः पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/10/2019
भाईटिका चलन आउनु अघि दाजुभाई, दिदि बहिनी बीच यौ*न सम्बन्ध हुन्थ्यो
प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता : के कुरा भयो ?
काठमाडौं : सत्तारूढ (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयको भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ। प्रधानमन्त्री ओली अजरबैजानको राजधानी बाकुमा सम्पन्न असंलग्न राष्ट्रको अठारौं सम्मेलनमा सहभागी भएर फर्किएपछि दुई अध्यक्षबीच पहिलोपटक छलफल भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
आज भाइटीका, सप्तरङ्गी टीका लगाएर मनाइँदै
काठमाडौँ — प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीकामा दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा