Daily Archives: 24/10/2019

नेपालमा व्यवसाय गर्ने वातावरण सुधारियो : विश्व बैंक


डुइङ विजनेश इन्डेक्स’मा नेपाल १६ स्थान माथि उक्लियो
७ कात्तिक, काठमाडौं । नेपालको डुइङ विजनेश इन्डेक्स (व्यवसाय गर्ने वातावरण)मा सुधार आएको विश्व बैंकले जनाएको छ । विश्व बैंकले सार्वजनिक गरेको नयाँ रिपोर्टमा नेपालको डुइङ विजनेश इन्डेक्समा सुधार भएको उल्लेख छ । रिपोर्ट अनुसार नेपालको इन्डेक्स १६ स्थान माथि उक्लिएको छ । यसअघि ११० औं स्थानमा रहेको नेपाल १६ औं स्थान माथि उक्लिएर ९४ ओं स्थानमा आइपुगेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री ओलीले भेनेजुयला प्रस्थान गर्दै


काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी ओलीले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोसँग अरजबैजानको राजधानी बाकुमा भेटवार्ता गर्ने भएका छन् । असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीले त्यसको साइडलाइनमा भेनेजुयलाका कम्युनिस्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्न लागेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

डोजरले सत्यानाश


जनप्रतिनिधिसँगै सयौं डोजर गाउँ पसे
बुटवल : प्रदेश ५ का पहाडी जिल्लामा अत्यधिक भित्रिएका यातायातका साधनमध्ये पहिलो डोजर हो भने दोस्रो सरकारी गाडी। स्थानीय तहको निर्वाचनपछि गाडी किन्ने लहड चल्यो। जनप्रतिनिधिले सेतो प्लेटको गाडी खरिदपछि डोजरमा लगानी गरे। कतिपय जनप्रतिनिधि ठेकेदार नै हुन्। उनीहरूको पहिलो योजना नै आफ्नै कम्पनीबाट सडक निर्माण गर्नु थियो। पढ्नेक्रम जारी राख्नुहोस्