सरकारले १७ वर्षसम्म क्रिकेट मैदान बनाउन सकेन, कहिलेसम्म कुर्ने ?
सुवास पण्डित
६ कात्तिक, चितवन । धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । तोकिएको समयभन्दा झण्डै दुई महिना ढिला गरी रंगशालाको डीपीआर तयार भएको हो । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले भोगचलन गर्दै आएको २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने क्रिकेट रंगशाला कमलको फूल आकारको हुनेछ । नेपाली मौलिकता झल्कने रंगशाला ३० हजार जना अट्ने क्षमताको हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/10/2019
क्रिकेट रंगशालाको डीपीआर बन्यो, धुर्मसले मागे ‘अन्तिम सहयोग’
Posted in विविध
द्वन्द्वकालमा यौन हिंसापीडित युवतीको बयान- ‘कुकुरबाट बलात्कार गराइयो’
घनश्याम खड्का
(घोराही, दाङ) — ‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ वेदनाले भरिएको आवाजले हल गुन्जियो, ‘तर मनभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन ।’ दाङको घोराहीमा सोमबार ‘द्वन्द्वपीडित साझा चौतारी’ ले आयोजना गरेको ‘सत्यको बयान’ कार्यक्रममा यौन हिंसापीडित एक युवतीको भनाइ सुन्दै सहभागी । पीडित युवतीको पहिचान गोप्य राख्नका लागि उनलाई अर्कै कोठामा राखेर स्पिकरबाट आवाज मात्रै सुन्ने व्यवस्था मिलाइएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार