Daily Archives: 22/10/2019

डीभी भर्न पासपोर्ट अनिवार्य भएपछि विभागमा थेगिनसक्नु भीड


चन्द्रशेखर अधिकारी
काठमाडौं : राहदानी विभागमा पासपोर्ट बनाउनेको भीड अस्वाभाविक रूपमा बढेको छ। सोमबार आवेदनको संख्या झन्डै ३ हजार पुगेको छ। यसअघि दैनिक बढीमा ५ सय आवेदन पर्दै आएको थियो। दसैंलगत्तै दैनिक हजार हुँदै सोमबार अत्यधिक वृद्धि भएको हो। त्यसलाई सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले १० कर्मचारी काजमा खटाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्