काठमाडौं : नागढुंगा सुरुङमार्गको सोमबार शिलन्यास हुने भएको छ। मुलुकको पहिलो सडक सुरुङमार्गको शिलन्यास प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम तय भएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। नागढुंगाको चुच्चे पाखामा ३ बजे प्रधानमन्त्री ओलीले सुरुङमार्गको शिलान्यास गर्ने छन्। सुरुङमार्ग निर्माणको जिम्मा पाएको हाज्मा–आन्द्रो जेभीले क्याम राख्न जग्गा भाडा लिने र निर्माण गरिने स्थान सम्माउने काम सुरु गरिसकेको छ। विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा–आन्द्रो जेभीबीच असोज ६ गते सुरुङमार्ग निर्माणसम्बन्धी सम्झौता भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/10/2019
नागढुंगा सुरुङमार्ग निर्माण आजदेखि
Posted in अर्थतन्त्र
महान्यायाधिवक्ता कार्यालयमै अड्काइयो अनुसन्धान
कृष्ण ज्ञवाली
काठमाडौँ — सर्वोच्च अदालतले आफ्नो आदेश कार्यान्वयन नभए ‘अवहेलनाको निवेदनबाट कारबाही गर्ने चेतावनी’ दिएपछि मात्रै रौतहट प्रहरीले सांसद मोहम्मद आफताब आलमलाई पक्राउ गरी अनुसन्धान थालेको खुलेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार