काठमाडौं, ३० असाेज । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ गरेका छन्। महरासहित पाँच सांसदमाथि विभिन्न आरोपसँगै प्रहरीले नियन्त्रण गरेसँगै निलम्बित हुने सांसदको संख्या पाँच पुगेको हो। २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको निधन र पाँचजना निलम्बनमा परेपछि सदस्य संख्या २ सय ६९ मा सीमित भएको छ। सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी गत फागुनमा निधन भएको थियो। यही मंसिर १४ गते त्यहाँ उपनिर्वाचन हुँदैछ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 17/10/2019
कानून बनाउने नै कठघरामा
Posted in नेपाल समाचार
‘विप्लव’ का २१ जना नेता, कार्यकर्ता दाङबाट पक्राउ
गोपाल शर्मा
दाङ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेता, कार्यकर्ता दाङबाट पक्राउ परेका छन् । नेपाल-भारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं ४ को ग्रेटाखोलास्थित जंगलमा पार्टीको आन्तरिक तयारी बैठक गर्दै गर्दा दाङ प्रहरीले नियन्त्रण लिएको प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
ग्यास्ट्रिकको औषधि क्यान्सरको जोखिम
काठमाडौँ — औषधि व्यवस्था विभाग (डीडीए) ले उत्पादक र पैठारीकर्तालाई ग्यास्ट्रिकमा उपयोग गरिने ‘रेनिटिडिन’ औषधिमा हालै देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने सम्भावना खिएको जनाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार