Daily Archives: 17/10/2019

कानून बनाउने नै कठघरामा


काठमाडौं, ३० असाेज । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ गरेका छन्। महरासहित पाँच सांसदमाथि विभिन्न आरोपसँगै प्रहरीले नियन्त्रण गरेसँगै निलम्बित हुने सांसदको संख्या पाँच पुगेको हो। २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको निधन र पाँचजना निलम्बनमा परेपछि सदस्य संख्या २ सय ६९ मा सीमित भएको छ। सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी गत फागुनमा निधन भएको थियो। यही मंसिर १४ गते त्यहाँ उपनिर्वाचन हुँदैछ। पढ्नेक्रम जारी राख्नुहोस्

‘विप्लव’ का २१ जना नेता, कार्यकर्ता दाङबाट पक्राउ


गोपाल शर्मा
दाङ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेता, कार्यकर्ता दाङबाट पक्राउ परेका छन् । नेपाल-भारत सीमा नाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं ४ को  ग्रेटाखोलास्थित जंगलमा पार्टीको आन्तरिक तयारी बैठक गर्दै गर्दा दाङ प्रहरीले नियन्त्रण लिएको प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्

ग्यास्ट्रिकको औषधि क्यान्सरको जोखिम


काठमाडौँ — औषधि व्यवस्था विभाग (डीडीए) ले उत्पादक र पैठारीकर्तालाई ग्यास्ट्रिकमा उपयोग गरिने ‘रेनिटिडिन’ औषधिमा हालै देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने सम्भावना  खिएको जनाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्